Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रहरी हिरासतमा रहेका आङटावा शेर्पा शौचालयमा लडेर घाइते

प्रहरी हिरासतमा रहेका आङटावा शेर्पा शौचालयमा लडेर घाइते


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी कार्यालयमा आत्मसमर्पण गरी प्रहरी हिरासतमा रहेका आङटावा शेर्पा मंगलबार शौचालयमा लडेर घाइते भएका छन् ।

टाउकोमा चोट लागेको हुँदा प्रहरीले शेर्पालाई ट्रमा सेन्टरमा लगेर उपचार गराएको छ । शेर्पाको टाउकोमा नौ वटा टाँका लगाइएको छ । हाल उनको अवस्थामा सामान्य रहेको र उपचारपछि जिल्ला प्रहरी परिसर टेकुमै ल्याइएको जानकारी एसपी सीताराम रिजालले दिएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया