Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालधनुषामा ५८ सहित प्रदेश २ मा थपिए २ सय ५० जना कोरोना संक्रमित

धनुषामा ५८ सहित प्रदेश २ मा थपिए २ सय ५० जना कोरोना संक्रमित


बटुकनाथ झा
जनकपुरधाम, भदौ १
प्रदेश २ मा पछिल्लो २४ घण्टामा २ सय ५० जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी धनुषामा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएको छ । यसैगरी बारा जिल्लामा ५२ जना, सर्लाहीमा ५१ जना, महोत्तरीमा २९ जना, रौतहटमा १८ जना, सिरहामा १३ जना, पर्सामा १४ जना र सप्तरीमा १५ जना संक्रमित फेला परेको मन्त्रालयका वरिष्ठ चिकित्सक डा. कमलेश यादवले जानकारी दिए । यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १० हजार ५ सय ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेश मा ३ महिलासहित ८३ जना संक्रमित कोरोनामुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : नेपाल, बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x