जापान दोलखा समाज जापानको चौथो अधिवेशन तथा साधरण सभा जापानको टोकियोमा सम्पन्न भएको छ । दोलखा समाजका अध्यक्ष,महेश खडकाको सभापतित्वमा सम्पन्न अधिवेशनमा गैर आवसीय नेपाली संघ जापानका अध्यक्ष शिव प्रसाद पौडेलको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।
ओएनएफ जापानका अध्यक्ष कुल चन्द्र खरेल,एनआरएनए आईसिसि क्षेत्रीय संयोजक ददिवल खड्का,एनआरएनए आईसिसि सदस्य नर बहादुर थापा एनआरएनए जापानकी उपाध्यक्ष,संगिता अधिकारी सुवेदी,एनबिए जापानका अध्यक्ष बिजय थकाली,एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठ,नेफिन जापानका वरिष्ठ उपाध्याय श्री गुरुङ,तामाङ समाज जापानका अध्यक्ष कर्साङ तामाङ,नेपाल पत्रकार महासंघ जापानका सचिव राजन गौतम,पुर्वि नेपाल विकास सहकार्य केन्द्रका अध्यक्ष अमित गौतम,दोलखा समाज जापानका संरक्षक नवराज थापा,कानागावा नेपाली कम्युनिटीका अध्यक्ष राजेन्द्र श्रेष्ठ,नेपाल पत्रकार महासंघ जापानका निवर्तमान अध्यक्ष मोहन घले लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
आईतबार टोकियोमा सम्पन्न,चौथो अधिवेशनले रोशन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । उपाध्यक्षहरुमा महेन्द्र राउत र श्री खड्का,महासचिव नारायण खड्का, सचिवमा बिनय गुरुङ,कोषाध्यक्षमा मनोज श्रेष्ठ चयन हुनु भएको छ ।
त्यसैगरि समाजको नयाँ कार्यसमितिको सदस्यहरुमा, अरुण श्रेष्ठ, अनुप खड्का,कैलाश बमजम तामांग,कुमार खड्का,दिपेन्द्र कार्की,बसन्त तामांग,सरोज बस्नेत,गोपी कार्की,पार्शुक पोखरेल,बिष्णु खड्का,दिपक खड्का,पासांग शेर्पा तोता पदेन सदस्यमा अन्जान बस्नेत ९ दोलखा समाज जापान कान्साई क्षेत्रिय समिति संयोजकलाई चयन गरिएको निर्वाचन समिति संयोजक लोकराज चौलागाईले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी
- क्यान्सर उपचार सेवा विस्तारको सम्झौता
- अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी
- लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्ने
- अमेरिकाले बंगलादेशलाई दुई सय मिलियन डलर सहयोग दिने
- फिनल्यान्डमा नाटो उपस्थितिको नेतृत्व गर्न स्विडेन इच्छुक
- अमेरिकामा ट्रम्पमाथि हमला गर्ने प्रयास
- बजारमा आइफोन १६को माग अपेक्षाभन्दा कम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया