जापान दोलखा समाज जापानको चौथो अधिवेशन तथा साधरण सभा जापानको टोकियोमा सम्पन्न भएको छ । दोलखा समाजका अध्यक्ष,महेश खडकाको सभापतित्वमा सम्पन्न अधिवेशनमा गैर आवसीय नेपाली संघ जापानका अध्यक्ष शिव प्रसाद पौडेलको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।
ओएनएफ जापानका अध्यक्ष कुल चन्द्र खरेल,एनआरएनए आईसिसि क्षेत्रीय संयोजक ददिवल खड्का,एनआरएनए आईसिसि सदस्य नर बहादुर थापा एनआरएनए जापानकी उपाध्यक्ष,संगिता अधिकारी सुवेदी,एनबिए जापानका अध्यक्ष बिजय थकाली,एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठ,नेफिन जापानका वरिष्ठ उपाध्याय श्री गुरुङ,तामाङ समाज जापानका अध्यक्ष कर्साङ तामाङ,नेपाल पत्रकार महासंघ जापानका सचिव राजन गौतम,पुर्वि नेपाल विकास सहकार्य केन्द्रका अध्यक्ष अमित गौतम,दोलखा समाज जापानका संरक्षक नवराज थापा,कानागावा नेपाली कम्युनिटीका अध्यक्ष राजेन्द्र श्रेष्ठ,नेपाल पत्रकार महासंघ जापानका निवर्तमान अध्यक्ष मोहन घले लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
आईतबार टोकियोमा सम्पन्न,चौथो अधिवेशनले रोशन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । उपाध्यक्षहरुमा महेन्द्र राउत र श्री खड्का,महासचिव नारायण खड्का, सचिवमा बिनय गुरुङ,कोषाध्यक्षमा मनोज श्रेष्ठ चयन हुनु भएको छ ।
त्यसैगरि समाजको नयाँ कार्यसमितिको सदस्यहरुमा, अरुण श्रेष्ठ, अनुप खड्का,कैलाश बमजम तामांग,कुमार खड्का,दिपेन्द्र कार्की,बसन्त तामांग,सरोज बस्नेत,गोपी कार्की,पार्शुक पोखरेल,बिष्णु खड्का,दिपक खड्का,पासांग शेर्पा तोता पदेन सदस्यमा अन्जान बस्नेत ९ दोलखा समाज जापान कान्साई क्षेत्रिय समिति संयोजकलाई चयन गरिएको निर्वाचन समिति संयोजक लोकराज चौलागाईले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- नयाँ कानुन अनुसार नागरिकता वितरण ‘तत्काल कार्यान्वयन नगर्न’ सर्वोच्च अदालतको आदेश
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया