Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकागाउँपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिलाई नि:शुल्क स्वास्थ्य सेवा प्रदान

गाउँपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिलाई नि:शुल्क स्वास्थ्य सेवा प्रदान


खजुरा । पालिकाभित्र रहेका दुईसय २४ जना अपाङ्गता भएका नागरिकलाई बाँकेको राप्तीसोनारी गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिविरमार्फत स्वास्थ्य सेवा प्रदान गरेको छ ।

राप्तीसोनारी अस्पताल बैजापुरमा आइतबार सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगसम्बन्धी २ सय १६ जना अपाङ्गता भएका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए ।


क्याटेगोरी : गाउँ पालिका

तपाईको प्रतिक्रिया