बुधबारदेखि शिक्षक महासंघले काठमाडौंमा आन्दोलन गर्ने,शिक्षा मन्त्रालयले बोलाएको वार्तामा नजाने !
संसदमा दर्ता विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थामा विरोध जनाउँदै शिक्षक महासंघले बुधाबारदेखि काठमाडौंमा केन्द्रित रहेर आन्दोलन गर्ने भएको छ ।
देशैभरका विद्यायल बन्द गरेर असोज ३ गतेदेखि शिक्षकहरु आन्दोलनमा उत्रिने बताएका छन् । शिक्षा मन्त्रालयले शिक्षक महासंघलाई आन्दोलन स्थगित गरेर वार्तामा आउन आहवन गरेपनि शिक्षक महासंघ सरकारले बोलाएको वार्तामा नजाने भएको छ ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ताजा अपडेट
- साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी
- क्यान्सर उपचार सेवा विस्तारको सम्झौता
- अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी
- लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्ने
- अमेरिकाले बंगलादेशलाई दुई सय मिलियन डलर सहयोग दिने
- फिनल्यान्डमा नाटो उपस्थितिको नेतृत्व गर्न स्विडेन इच्छुक
- अमेरिकामा ट्रम्पमाथि हमला गर्ने प्रयास
- बजारमा आइफोन १६को माग अपेक्षाभन्दा कम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया