काठमाडौं । कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्रले तीन सय ८८ जना उद्यमीलाई प्रमाणपत्र वितरण गरेको छ । केन्द्रमार्फत सीपमूलक तालिम लिएर उद्यमशीलतामा लागेका उद्यमीलाई प्रमाणपत्र वितरण गरिएको हो ।
सीपमूलक तालिम नपाएर बेरोजगार बनेका अतिविपन्न वर्गका युवा युवतीहरू केन्द्रले दिएको सीपले रोजगार बनेको केन्द्रले जनाएको छ । सीटीईभीटीबाट सहभागीको इच्छाअनुसार नै विभिन्न सीप हासिल गरेका सहभागीले बेरोजगारबाट रोजगार भएर घर चलाउन सक्षम बनेको बताएका छन । उनीहरूले संघ, प्रदेश र स्थानीय सरकारले बेरोजगारी अन्त्य गर्न समेत सीपमूलक तालिम दिनुपर्ने भए पनि एक निजीस्तरको संस्थाले गरेको कार्य अतुलनीय रहेको ब्युटिसियन मलिसा घिसिङले बताइन् ।
क्याटेगोरी : बिबिध
ट्याग : #Page 9
ताजा अपडेट
- प्राइम सहकारीकाे एक अर्व ५४ कराेड हिनामिना, अध्यक्ष कार्कीसहित आठ पक्राउ
- नीति तथा कार्यक्रम सकारात्मक स: सत्ता पक्ष
- नीति तथा कार्यक्रम उत्साहप्रद : एमाले
- क्रिकेटर लामिछानको मुद्दा हेर्दाहेर्दैमा
- अदालती समयपछि पनि सन्दीपको मुद्दामा बहस जारी
- प्राइम सहकारी पनि डुब्यो, प्रहरीद्वारा उजुरी आह्वान
- शिक्षकले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने
- मेलम्चीको पानी बाह्रै महिना उपत्यकामा आपूर्ति हुने व्यवस्था मिलाइने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया