चीन । चीनको राष्ट्रिय तथ्यांक विभागले प्राकृतिक ग्यास उत्पादन बढेको तथ्यांक सार्वजनिक गरेको छ । विभागका अनुसार चीनले जुलाई महिनामा १८ अर्ब चार करोड घनमिटर प्राकृतिक ग्यास उत्पादन गरेको छ । यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा सात दशमलव छ प्रतिशतले बढी हो । तर, जुनको तुलनामा दुई दशमलव एक प्रतिशतले बढेको छ ।
विभागका अनुसार चीनले जुलाईमा एक करोड ३१ लाख टन प्राकृतिक ग्यास आयात गरेको थियो । जनवरीदेखि जुलाईसम्म चीनको प्राकृतिक ग्यास उत्पादन वार्षिकरूपमा पाँच दशमलव सात प्रतिशतले बढेर एक सय ३४ अर्ब घनमिटर पुगेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- सर्वोच्चका निर्णय सुधार्न वैकल्पिक संवैधानिक व्यवस्था
- अविश्वासका बीच प्रधानमन्त्रीलाई विश्वासको मत
- महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्रीलाई सफाइ दिएको पत्रविरुद्ध रिट दर्ता गर्न आदेश
- अर्थतन्त्रमा बागमती प्रदेशको योगदान सबैभन्दा धेरै
- सिन्धु विकास बैंक घोटाला प्रकरण: ‘रकम चलाएको जानकारी अध्यक्ष श्रेष्ठलाई पहिला नै थियो’
- विकल पौडेललाई फेरि भ्रष्टाचार मुद्दा, ६२ करोड सम्पत्तिको स्रोत नै छैन
- नौ महिनामा तीन खर्ब ६७ अर्बको भारतीय मुद्रा खरिद
- प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने नर्वे, स्पेन र आयरल्यान्डको घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया