रेसिङ अटोमोबाइल्सको ‘दुईमा दुई’ उपहार योजना
काठमाडौं । रेसिङ अटोमोबाइल्स प्रा.ली. ले ‘दुईमा दुई’ अफर ल्याएको छ । कम्पनीले स्थापनाको दोस्रो वर्ष प्रवेश गरेको अवसरमा सो नयाँ अफर घोषणा गरेको हो ।
अफर अनुसार कम्पनीले यही फाल्गुन महिनाभित्र गाडी खरिद गर्ने सबैलाई दुई पटक निःशुल्क फूल सर्भिसिङ्ग उपहारको रूपमा दिने जनाएको छ । कम्पनीले आफ्नो व्यवसायिक जीवनको पहिलो वर्ष सफलतापूर्वक व्यतीत भएको खुसियालीमा यस्तो उपहार योजना सार्वजनिक गरेको हो ।
कम्पनीका प्रबन्ध निर्देशक रुद्र ढुंगेलका अनुसार व्यापक आर्थिक सुस्तताको बीच पनि कम्पनीले एक वर्षमा उल्लेख्य संख्यामा गाडी खरिद बिक्री गर्न सफल भएको छ । अहिले मध्यम मूल्यका गाडीहरूमा खरिदकर्ताको आकर्षण देखिएको उनले बताए । काठमाडौं कलंकीस्थिति भाटभटेनी सुपरमार्केट नजिक रेसिङ बजारमा रहेको यो कम्पनीले नयाँ तथा पुराना गाडिहरू खरिद÷विक्री गर्दै आएको छ ।
क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7
ताजा अपडेट
- सरकारले जेठ एक गते नीति तथा कार्यक्रम ल्याउने
- भाइरल गायिका अन्जु विश्वकर्माको स्वरमा रहेको ‘यो जिन्दगीको’ गीत सार्वजनिक
- माछापुच्छ्रे बैंक सिम्ले शाखाद्धारा विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग
- महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रम सम्पन्न
- मौद्रिक नीति र बजेटको तालमेल हुने बजेट ल्याउनु पर्छ : अध्यक्ष ढकाल
- विद्युतीय गाडीको भन्सार बढाएर गरिबलाई निःशुल्क ‘इन्डक्शन’ चुलो बाढौं : अर्थविद गौचन
- विद्यालय शिक्षा र उच्च शिक्षाबीच रहेको ठूलो खाडल अन्त्य गरिने
- पाल्पाका आग्नीपीडित परिवारलाई राहत
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया