Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिसरकारले जेठ एक गते नीति तथा कार्यक्रम ल्याउने

सरकारले जेठ एक गते नीति तथा कार्यक्रम ल्याउने


काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ एक गते आउने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १ गते नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको हो । आजको बैठकले एआईजीद्वय उमेश जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णयसमेत गरेको छ ।


क्याटेगोरी : राजनिति, समाचार

तपाईको प्रतिक्रिया