कर्णाली विकास बैंकको नाफा ३८ लाख रूपैयाँले ऋणात्मक
काठमाडौं, जेठ २०
कर्णाली डेभलमेन्ट बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३८ लाख ४९ हजार सात सय ५६ रूपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा भने बैंकले ६६ लाख ५९ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो । हाल चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा तीन अर्ब ६५ करोड २२ लाख ६६ हजार तीन सय ४९ रूपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ५४ करोड ४० लाख सात हजार ९४ रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा चार करोड ३३ लाख १९ हजार तीन सय ४६ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ५२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । गत आवको सोही अवधिमा भने बैंकले तीन अर्ब ३७ करोड २७ लाख ११ हजार दुई सय ७५ रूपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब १५ करोड ९९ लाख ७५ हजार सात सय ७२ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ५६ लाख ५९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- राजधानीमा पाँचौँ राष्ट्रिय मह मेला
- मोरङ व्यापार संघको अध्यक्षमा अनुपम राठी निर्विरोध
- पठाओले थप्यो कार प्लस सुविधा
- भिभो वाई ०३ नेपाली बजारमा
- टोफिको तड्का इमली बजारमा
- कोका–कोला युथ डायलगको तेस्रो संस्करण
- निकुञ्ज क्षेत्रबाट तीन ट्र्याक्टर फोहर संकलन
- प्रभु बैंकका ग्राहकलाई गणेशमान सिंह मेमोरियल हस्पिटलमा छुट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया