दामपानी रजिष्ट्रारको कार्यालय !
कुनै बखत उद्योग विभागको एउटा शाखाको रुपमा रहेको कम्पनी रजिष्ट्रेशन शाखा हाल एक विभागको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयको रुपमा ठिङ्ग उभिएको छ( उद्योग परिसर, त्रिपुरेश्वरमा। पान पसल पनि कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनीको रुपमा दर्ता गराइदिन खोज्ने दलालहरु गेटदेखि नै तैनाथ देखिन्छन्।
साना आकारका ब्यवसायलाई घरेलु वा वाणिज्यमा दर्ता गराउनुपर्छ भनेर ती दलालले भनिदिँदैनन् सोझा सिधा नागरिकहरुलाई। सानाखाले ब्यवसाय- पान पसल, चिया पसल, मःमः पसल समेत दाम्पानी रजिष्ट्रारको कार्यालयमा भएर शेयरधनी तथा सञ्चालकहरु वार्षिक आर्थिक ब्ययभारको भुंग्रोमा फस्नेगरेका छन्। वेलावेलामा अख्तियारले तारो हान्ने सो कार्यालयका अहिलेसम्म आधादर्जन कर्मचारीको जागिर धरापमा परिसकेको छ। घुसखोरी चल्ने सो कार्यालयलाई ब्यंग्यात्मक रुपमा दामपानी रजिष्ट्रारकोकार्यालय भनिने गरिन्छ।
क्याटेगोरी : तुक न तर्क
ताजा अपडेट
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
- ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि
- भारतीय सेयरबजारबाट बाहिरियो साढे तीन अर्ब डलर लगानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया