Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगतुक न तर्कसंसदमा सुनचोर र सहकारी चोरको चर्चा !

संसदमा सुनचोर र सहकारी चोरको चर्चा !


काठमाडौं,प्रधानमन्त्री प्रचण्डले तेस्रो कायर्कालका लागि विश्वासको मत मागेको बुधबारको संसदको बैठकमा सुन चोर र सहकारी चोरको चर्चा भएको छ ।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसद बैठकलाई संवोधन गर्दै केसीले संसद बेठकलाई संवोधन गर्दै केसीले संसद बैठकलाई संवोधन गर्दै सुन चोर सहकारी चोर र मीटरव्याजी चोरको चर्चा गरेका हुन ।

सांसद केसीले सहकारीका ठग र सहकारीका चोरको चर्चा गर्दा सहकारी ठगीको आरोप लागेका उपप्रधानमन्त्री एवं गहमन्त्री रवी लामिछाने मुसुमुसु हास्दै टाउको हल्लाई रहेका थिए ।


क्याटेगोरी : तुक न तर्क

तपाईको प्रतिक्रिया