Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगतुक न तर्कमुलुक समृद्धिको एक नमूना!

मुलुक समृद्धिको एक नमूना!


श्रीमानहरु खाडी मुलुकतिर हानिएपछि गाउँघरमा रहेका श्रीमतीहरु गाई(भैँसी बेच्दै, घरमा ताला ठोक्दै, बालबच्चा च्याप्दै शहर पस्ने क्रम बढ्दो छ। काठमाडौँको चक्रपथवाहिर खाली रहेका जग्गाहरु भाडामा लिई जस्ताले बारेका र छाएका टहराहरुमा उनीहरुले दुःख काटिरहेका छन्।

उल्लेख्य मात्रामा रेमिट्यान्स भित्रिएकोमा मख्ख पर्ने सरकार दशवर्षमा दशहजारको लाश भित्रिँदा दुःख मनाउ गर्न गाह्रो मानेको देख्दा यो सुलसुले अचम्मित भएको छ। नेताहरुले फलाक्ने गरेको एउटा वाक्य हो- देश समृद्धितर्फ जाँदैछ।


क्याटेगोरी : तुक न तर्क

तपाईको प्रतिक्रिया