Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगतुक न तर्कअन्धभक्तहरुको लावालस्कर !

अन्धभक्तहरुको लावालस्कर !


एक विवादित गुरु कमलनयनाचार्यले वागलुङमा गर्नलागेको महायज्ञमा क्रान्तिकारी र नास्तिक बन्दैआएका पार्टीका नेताहरु समेत पाखण्डीको पाउ मल्न वागलुङ पुगेको देख्दा यो सुलसुलेलाई उदेक लागेर आएको छ।

हुन त यहाँ भारतमा विभिन्न अपराधमा जेल जीवन कटाइरहेका पाखण्डीहरुको जयजयकार हुने थलो हो नेपाल र अन्धभक्तहरबाट करोडौँ अपचलन हुन्छ नेपालबाटः भारततिर। प्रचण्डलले स्वामी कमलनयनाचार्यको खुलेर प्रशंसा गरे भने कमलनयनाचार्यले आफूमाथि वन मुद्धा लाग्दा बिहानै ६ बजे गएर प्रचण्डलाई भेटेपछि समस्या समाधान भएको स्मरण गरे। वाह हाम्रो नेपाल!


क्याटेगोरी : तुक न तर्क

तपाईको प्रतिक्रिया