शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन जरुरी छ : बादल
गुल्मी । प्रेस चौतारी गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा (एमाले) केन्द्रीय उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अहिले देखिएको आर्थिक सङ्कटबाट मुलुकलाई टार्न नयाँ गठबन्धन सरकारले काम गर्ने बताएका छन्।
पूर्व मन्त्री थापाले माओवादी र काँग्रेसबिचको गठबन्धन भत्किनुको कारण आर्थिक सङ्कट भएको बताएका हुन्। लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ लुम्बिनी प्रदेशको तम्घासमा हुने अधिवेशनलाई सम्बोधन गर्न आएका उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन जरुरी रहेको बताए ।
उनले मुलुकको विकासका लागि राजनीतिक स्थिरता अनिवार्य रहेको भन्दै देशलाई आर्थिक सङ्कटबाट मुक्त गर्नका लागि यस अघि नै एमालेले अभियान सञ्चालन गरी प्राप्त भएका सुझावहरू सहित सरकारलाई ज्ञापन पत्र बुझाएको बताए।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चीनले ऋणको ब्याजदर घटायो
- टोकियोदेखि न्युयोर्कसम्मका सेयरबजार हिट मोडमा
- अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२० पुग्यो
- वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?’
- सुर्खेत बस दुर्घटनामा दुईको मृत्यु, २१ घाइते
- जिल्ला अस्पताल हुम्लामा औषधि अभाव
- मर्मतसम्भार नहुँदा जलेश्वर कारागार जीर्ण
- २१ सय बिन्दुमा नजिक पुग्यो बजार परिसुचक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया