घरेलु लघुवित्तद्वारा कोरोना रोकथाम कोषमा सहयोग
काठमाडौं, असार १
घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना रोकथाम कोषमा रकम सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमण विरुद्ध लड्न कार्यक्षेत्र भित्र परेका स्थानीय निकायहरूलाई आर्थिक सहयोग गर्दै आइरहेको संस्थाले शाखा कार्यालयहरू कुलेखानी, मकवानपुर, पोखरिया, पर्सा र बनेपा, काभ्रेका शाख प्रबन्धकहरू क्रमशः नेत्रप्रसाद निरौलाले इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामालाई, सरोजकुमार महतोले पोखरिया नगरपालिकाका मेयर दिपनारायण प्रसाद रौनियारलाई र रामप्रसाद पन्तले बनेपा नगरपालिकाका उपमेयर रेखा दाहाल सापकोटालाई सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कोरोना भाइरस (कोभिड–१९) रोकथाम नियन्त्रण तथा उपचार कोषमा तीनवटै शाखाले १० हजार रूपैयाँको दरले जम्मा तीनवटा स्थानीय निकायलाई ३० हजार रूपैयाँको आर्थिक सहयोगको चेक हस्तान्तरण गरेको हो । यो रकमले कोरोना रोकथाम नियन्त्रण तथाकोरोना रोग देखापरेका मानिसको उपचारमा र कोरोना भाइरसको कारणले लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरणमा सहयोग हुने बताइएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एयरपोर्टमा एडुरोम सेवा
- सानिमा बैंकद्वारा दुर्घटना बीमा रकम हस्तान्तरण
- गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्सबीच सम्झौता
- समृद्धि फाइनान्सका ग्राहकलाई डिलाइट टेलरिङ सेन्टरमा छुट
- ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ
- नेपाल एसबीआई बैंक सम्मानित
- गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको क्युआर टेलर सुरु
- आगामी बजेटका चुनौती
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया