फर्ष्ट माइक्रोफाइनान्सको प्रमुुख कार्यकारीमा पौडेल
काठमाडौं ।
फर्ष्ट माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा नुुमनाथ पौडेल नियुक्त भएका छन् । संस्थाको यही कात्तिक एक गते बसेको सञ्चालक सििमीको एक सय ६९औं बैठकले यही कात्तिक १६ गतेदेखि कार्यान्वयनमा आउनेगरी पौडेललाई आगामी चार वर्षको लागि प्रमुुख कार्यकारीमा नियुुक्त गरेको हो । संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा दुई करोड ९७ लाख १६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुई करोड ६८ लाख ३८ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८७ करोड ६८ लाख ११ हजार रुपैयाँ रहेको संस्थाले चालुु आवको पहिलो त्रैमासिक अवधिमा छ अर्ब तीन करोड १७ लाख ६८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । सो अवधिमा ४९ लाख ४० हजार रुपैयाँ प्रोभिजन गरेको संस्थामा निष्क्रिय कर्जाको अनुपात शून्य रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले पाँच अर्ब ६२ करोड ३८ लाख सात हजार रुपैयाँ कर्जा प्रवाह गर्दा चार करोड २४ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । उक्त अवधिमा ११ लाख ७६ हजार रुपैयाँ प्रोभिजन गरेको संस्थामा निष्क्रिय कर्जाको अनुपात शून्य रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो
- एयरपोर्टमा एडुरोम सेवा
- सानिमा बैंकद्वारा दुर्घटना बीमा रकम हस्तान्तरण
- गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्सबीच सम्झौता
- समृद्धि फाइनान्सका ग्राहकलाई डिलाइट टेलरिङ सेन्टरमा छुट
- ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ
- नेपाल एसबीआई बैंक सम्मानित
- गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको क्युआर टेलर सुरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया