नेपाल एसबीआई बैंकको प्रमुख सञ्चालन अधिकृतमा कान्त
काठमाडौं ।
नेपाल एसबीआई बैंकको प्रमुख सञ्चालन अधिकृत (सीओओ)को रूपमा यादभेन्द्र कान्त नियुक्त भएका छन् । बैंकका अनुसार कान्तले यही कात्तिक १५ गतेबाट प्रमुख सञ्चालन अधिकृतको रूपमा पदभार ग्रहण गरेका हुुन् ।
बैंकको विदेशी साझेदार भारतीय स्टेट बैंकसँगको प्राविधिकत सेवा सम्झौताअनुसार नेपाल एसबीआई बैैंकका खटिएका प्रमुख सञ्चालन अधिकृत तथा नायब प्रमुख कार्यकारी अधिकृत शुभकान्त कानुगोले यही कात्तिक १५ गते आफ्नो कार्यकाल समाप्त गरी भारत फिर्ता गए पनि उनको ठाउँमा भारतीय स्टेट बैंकको तर्फबाट खटिई आएका कान्तलाई प्रमुुख सञ्चालन अधिकृतको रूपमा जिम्मेवारी सुम्पिएको बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार बैंकको नायब प्रमुुख कार्यकारी अधिकृतको पदमा पनि बैंकको प्रमुुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमलाई नियुक्त गरेको जानकारी बैंकले दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पहिचान निर्माणका लागि चाडपर्वको भूमिका महत्वपूर्ण छ: अध्यक्ष नेपाल
- चट्याङ लागेर एकजनाको मृत्यु
- लोकतन्त्र प्रवचन र भाषण होइन : पूर्वसभामुख सापकोटा
- सीआईबीद्वारा ६ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ
- सबैलाई सम्मान गर्ने हाम्रो आफ्नै परम्परा छ : सभापति देउवा
- वर्लिनमा राष्ट्रपतिको सम्मानमा स्वागत समारोह
- आइडा–२१ बैठकको अध्यक्षता गर्न विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक नेपालमा
- अत्यावश्यक पेट्रोलियम ढुवानीमा हडताल, छलफलका लागि मन्त्रालय बोलाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया