गुल्मीमा ट्र्याक्टर दुर्घटना : एक जनाको मृत्यु, दुई जना घाइते
गुल्मी ।
गुल्मीमा ट्र्याक्टर दुर्घना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आइतबार जिल्लाको मुसीकोट नगरपालिका वडा नं ४ चिउरीडाडाँमा ट्र्याक्टर दुर्घटना हुँदा ३१ वर्षीया पार्वाता विकको मृत्यु भएको हो । मुसीकोट नगरपालिकाबाट बामी बजार आउँदै गरेको लु ३ त ११०० नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानाकारी दिएको छ । ट्र्याक्टर सडकदेखि सात सय मिटर तल खसेको छ । ट्र्याक्टर दुर्घटना हुँदा घाइते भएका दुईमध्ये एक जनाको स्थानीय स्वनस्थ्य चौकीमा उपचार भइरहेको छ भने एक जनालाई जिल्ला अस्पताल तम्घासमा लगिएको मुसीकोट नगरपापलका वडा नम्बर ४ का वडा अध्यक्ष ओमप्रकाश केसीले जानकारी दिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया