एनवाईएफसीको नेपालकै सबैभन्दा ठूलो क्यलिस्थेनिक्स पार्क नक्सालमा
काठमाडौं ।
एनवाईएफसीले सुरु गरेको प्रोजेक्ट टेम्पलअन्तर्गत शुभश्री कलेजसँगको सहकार्यमा नेपालकै सबैभन्दा ठूलो क्यलिस्थेनिक्स पार्क नक्साल नारायण चौरमा सफलतापूर्वक निर्माण भएको छ । गत शनिबार पूर्वमन्त्री गगन थापाले एक कार्यक्रमका बीच झण्डोत्तोलन गरी पार्कको उद्घाटन गरेका थिए ।
एनवाईएफसीले यस्ता व्यायाम गर्ने क्यलिस्थेनिक्स पार्कहरु धेरै अगाडिदेखि निर्माण गर्दै आएको छ । यस्तै व्यायाम स्थलहरू देशका सबै सहरहरूमा निर्माण गर्ने उद्देश्यका साथ अघि बढेका एनवाईएफसीका संस्थापक शुकदेव कार्कीले जानकारी दिए । व्यायामले जीवनमा धेरै सकारात्मक परिवर्तनहरू ल्याउने भएकोले यो पार्कको निर्माणसँगै त्यहाँका स्थानीयहरूमा हर्ष उल्लास छाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया