एप्पलसँग स्वचालित कार उत्पादनमा छलफलमा छैनौं : निसान
टोक्यो ।
निसान मोटर कम्पनी लिमिटेडले सोमबार एप्पलसँग मिलेर स्वचालित कार उत्पादन गर्नलागेको भन्ने रिपोर्टको खण्डन गरेको छ । कम्पनीले आईफोन उत्पादक कम्पनीसँग मिलेर स्वचालित कार उत्पादन गर्ने योजना बनाइरहेको भन्ने खबरको खण्डन गरेकोा हो । यसबारे फाइनान्सियल टाइम्सले निसान र एप्पलबीच छलफल भइरहेको समाचार प्रकाशित गरेको थियो । समाचारमा एप्पल ब्रान्डमा कार उत्पादन हुने उल्लेख गरिएको थियो ।
निसानका प्रवक्ताको भनाइ उद्धृत गर्दै रोयटर्सले भनेको छ, ‘हामी एप्पलसँग छलफलमा छैनौँ, यद्यपि निसान औद्योगिक रुपान्तरणका लागि कम्पनीहरुसँग साझेदारी गर्न सधैँ खुल्ला छ ।’ कम्पनीको उक्त स्पष्टीकरणसँगै सेयर मूल्य सोमबार ३.७ प्रतिशतले ओरालो लागेको थियो । यसअघि हुन्डाई र एप्पलले पनि स्वचालित विद्युतीय कार उत्पादन गर्नलागेका समाचार आए पनि पछि त्यो पनि यतिकै सकिएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
- एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
- नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभूति गर्ने
- सन सेक्युरिटिजद्वारा नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सुरु
- सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया