चीनको सिनोभ्याक खोपलाई आकस्मिक प्रयोगको अनुमति
जेनेभा ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस संक्रमणविरुद्धको चिनियाँ खोप सिनोभ्याकलाई आकस्मिक प्रयोग गर्न अनुमति दिएको छ । संगठनले चाइनिज फर्मास्युटिकल कमपनी सिनोभ्याक बायोटेकले विकास गरेको खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो ।
सिन्ह्वाका अनुसार योसँगै अब सिनोभ्याक १८ वर्ष र त्यसमाथिका उमेर समूहमा लगाउन सकिनेछ । यो पनि दुई मात्रामा पूरा हुने खोप हो । एक मात्रा लगाएको दुईदेखि चार हप्ताभित्र अर्को मात्रा लगाउनुपर्ने डब्ल्यूएचओले जनाएको छ ।
यो खोपले सरुवा रोगको संक्रमण ५१ प्रतिशत रोक्ने डब्ल्युएचओले जनाएको छ । त्यस्तै कोरोना संक्रमितलाई जटिल हुन नदिन भने यसले शतप्रतिशत का मगर्ने डब्ल्यूएचओको स्ट्राटेजिक एडभाइजरी ग्रुप अफ एक्सपर्ट्स अन इम्युनाइजेसन (सेज)ले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया