टेस्कोविरुद्ध कामदारले जिते समान तलबको मुद्दा
लन्डन ।
टेस्को कम्पनीका हजारौँ पूर्व र वर्तमान कामदारले कम्पनीविरुद्धको समान तलबको मुद्दा जितेका छन् । युरोपेली कोर्ट अफ जस्टिसले युरोपेली कानुन आफ्ना कर्मचारीलाई समान ज्याला दिलाउन लागू हुनसक्ने फैसला गरेको हो । अधिकांश महिला टेस्कोका कामदारले पुरुष सहकर्मी बराबर तलब वितरण नभएको तर्क गरेका थिए । यसले युरोप र बेलायतको कानुन उल्लंघन गरेको उनीहरुको दाबी थियो ।
बेलायतकै ठूलो खुद्रा सामग्री बिक्रेता टेस्को र कामदारको तर्फबाट लेई डे नामको ल फर्मले आआफ्नो पक्षमा वकालत गरेका थिए । उनीहरुले युरोपेली कानुनको विशेष पक्षबाट फैसला गर्न भनेका थिए । जुन बेलायती व्यवसायमा लागू हुन्छ । पछिल्लो फैसलासँगै कम्पनीले अब समान तलब वितरण गर्नुपर्ने बाध्यता परेको कामदारको पक्षमा मुद्दा लडिरहेको लेई डेले दाबी गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया