सेञ्चुरी बैंकद्वारा छ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं, माघ २४
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले छ दशमलव ७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको बिहीबार बसेको तीन सय तीनऔं सञ्चालक समितिको बैठकले २०७६ असार मसान्तमा कायम चुक्तापुँजी आठ अर्ब ४१ करोड ५४ लाख ७१ हजार पाँच सय ७६ रूपैयाँमध्येबाट दुई प्रतिशतको दरले हुनआउने रकम १६ करोड ८३ लाख नौ हजार चार सय २३ रूपैयाँ बोनस सेयर वितरण गर्ने र कुल चुक्तापुँजी आठ अर्ब ४१ करोड ५४ लाख ७१ हजार पाँच सय ७६ रूपैयाँमध्येबाट चार दशमलव ७५ प्रतिशतले हुन आउने रकम ३९ करोड ९७ लाख ३४ हजार आठ सय ९९ रूपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । बैंक सञ्चालक समितिले गरेको लाभांस वितरणसम्बन्धी उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्विकृति एवं आगामी वार्षिक साधारणसभाबाट पारित गर्दै कार्यान्वयनमा आउनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
- एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
- नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभूति गर्ने
- सन सेक्युरिटिजद्वारा नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सुरु
- सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट
- कोही किन गर्छ नेपालमा लगानी ?
- ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी (तस्बिरहरु)
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया