दोल्ती पावर कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने
काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ । ४ दशमलव ५ मेगावाटको उक्त कम्पनीले स्थानीयवासी तथा सर्वसाधारणमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरूसहित) साधारण सेयर सार्वजनिक निष्कासन गर्न लागेको जानकारी दिएको छ ।
सेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटल लिमिटेड र दोल्ती पावर कम्पनी लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया