भारतमा दुई हजार नौ सय ५८ जना नयाँ संक्रमित
नयाँ दिल्ली । भारत २४ घण्टाको समयावधि अर्थात् शुक्रबार मधयरातिसम्म दुई हजार आठ सय ५८ व्यक्ति कोरोनाका थप संक्रमित भएपछि यहाँ कुल संक्रमितको संख्या चार करोड ३१ लाख १९ हजार एक सय १२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार बिहान जानकारी दिएको छ ।
विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस संक्रमणको पुनः केही दिनयता नयाँ संक्रमितको संख्या तीन हजार नाघेको थियो । यद्यपि गत मंगलबारबाट केही कमी आएको देखिएको छ । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ११ जनाको मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या पाँच लाख २४ हजार दुई सय एक पुगेको छ । भारतभर अझै पनि सक्रिय संक्रमित १८ हजार ९६ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।
चौबीस घण्टाको समयावद्धि अर्थात् बुधबार मध्यरातिसम्म तीन हजार तीन सय ५५ कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ७६ हजार आठ सय १५ जनालाई कोरोना संक्रमण निको भएको छ । (रासस/सिन्ह्वा)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया