बंगलादेशले ल्यायो ६७ खर्ब ८० अर्बको बजेट
ढाका । बंगलादेशले आगामी आर्थिक वर्षको लागि ६७ खर्ब ८० अर्ब ६४ करोड टाका (बंगलादेशी मुद्रा) बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री एएचएम मुस्ताफा कमलले आव २०२२/०२३ को लागि उक्त बजेट ल्याएका हुन् ।
सो बजेट अर्थमन्त्री कमलले संसदमा बिहीबार सार्वजनिक गरेको डेलिस्टार अनलाइनले जनाएको छ । कोरोना महामारीपछि यो चौथो र सरकारको पहिलो बजेट भएको बताइएको छ । प्रस्तावित बजेट कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १५.२ प्रतिशत रहेको बताइएको छ । कुल बजेटमध्ये ४३ खर्ब १९ अर्ब ९८ करोड चालू खर्चका लागि र बाँकी द्द४ खर्ब ६० अर्ब ६६ करोड टाका विकास खर्चका लागि विनियोजन गरिएको छ ।
आगामी आवको कुल राजस्व ४३ अर्ब ३० अर्ब अनुमान गरिएको छ । यसमध्ये ३७ खर्ब राजस्वबाट र थप छ खर्ब ३० अर्ब अन्य स्रोतबाट जुटाइने बंगलादेशी सरकारको भनाइ छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया