राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने माओवादीको भित्री तयारी !
काठमाडौं,नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन गर्ने भित्री तयारी गरेको खुलासा भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिभिन्न नेताहरुलाई राष्ट्रपति बनाउने भरोसा दिएपनि माओवादीले कांग्रेसका नेता रामचन्द्रलाई राष्ट्रपति बनाउने भएको छ ।
नेकपा एमालेलाई राष्ट्रपति दिन माओवादीले अस्विकार गरेपछि एमालेले पनि आफ्नै उम्मेदवार उठाउने भएको छ । पुरानै पाँच दलको गठबन्धन ब्युँतिएछि एमाले संकटमा पर्ने देखिएको छ ।
क्याटेगोरी : राजनिति, सुलसुले
ताजा अपडेट
- लसुन खेतीबाट राम्रो आम्दानी
- सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
- ‘अर्थतन्त्रमा देखिएको शिथिलताले निजी क्षेत्रको सम्पति ५० प्रतिशतसम्म ऋणात्मक’
- गोरखापत्रलाई प्रतिस्पर्धी र विश्वसनीय बनाइनुपर्छ: मन्त्री शर्मा
- उत्पीडित वर्ग, जाति र समुदायलाई आफ्नो अधिकारको रक्षा गर्न प्रधानमन्त्रीको अपिल
- डेडिकेटेड र ट्रंक लाइन विवादमा उद्योगीलाई राहत
- एक अर्ब रूपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्रीमा
- एक सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयले ल्याएको तरङ्ग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया