हिमालयन ऊर्जा विकास कम्पनीले हकप्रद सेयर दिने
काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनीले हकप्रद सेयर दिने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको एकबराबर दुई अर्थात् १ः२ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरी स्वीकृतिको लागि विद्युत् नियमन आयोगमा पेस गरेको थियो ।
नियमन आयोगले भने एकबराबर एक अर्थात् १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्नसक्ने गरी अनुमति दिएको छ । सोही अनुमतिको आधारमा कम्पनीले हकप्रद सेयर जारी गर्ने तयारी गरेको कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो
- एयरपोर्टमा एडुरोम सेवा
- सानिमा बैंकद्वारा दुर्घटना बीमा रकम हस्तान्तरण
- गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्सबीच सम्झौता
- समृद्धि फाइनान्सका ग्राहकलाई डिलाइट टेलरिङ सेन्टरमा छुट
- ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ
- नेपाल एसबीआई बैंक सम्मानित
- गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको क्युआर टेलर सुरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया