Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारओयोले नेपालमा लकडाउनमा फसेका पर्यटक र नेपालीलाई निःशुल्क आवासको व्यवस्था गर्ने

ओयोले नेपालमा लकडाउनमा फसेका पर्यटक र नेपालीलाई निःशुल्क आवासको व्यवस्था गर्ने


काठमाण्डौं,चैत २१

ओयो होटेल एण्ड होम्सले नेपालको लकडाउनमा फसेर आफ्ना घर फर्किन नपाएका पर्यटकहरु तथा नेपालीलाई निशुल्क आवासको व्यवस्था गर्ने घोषणा गरेको छ । सरकारले नोवल कोरोना भाइसको महामारी फैलावट कम गर्नका देश अहिले लकडाउनमा छ । आयोले अप्रिल १ तारिखदेखि देशभर लकडाउनमा फसेका पर्यटक र नेपालीहरुलाई निशुल्क आवासको सुविधा प्रदान गर्ने जनाएको छ ।

लकडाउनमा सरकारलाई सहयोग पु¥याउने उद्देश्यका साथ ओयोले यो पहल शुरु गरेको जनाएको छ । ओयोले आवासको आवश्यकतामा रहेका सम्पूर्णहरुलाई थप जानकारीका लागि ग्राहक सेवा ०१४२१७४७ मा सम्पर्क गर्न आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया