पुडासैनीको सिर्जना र गायक गिरीको स्वरको ‘हटाइदिए हुन्छ’ सार्वजनिक
काठमाडौं, गायक बाबुल गिरीको स्वर रहेको ‘हटाइदिए हुन्छ’ गीतको भिडियो सार्वजनि कभएको छ । वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका शम्भु पुडासैनीले उक्त गीत सिर्जना गरेका हुन् ।नुवाकोटको बेलकोटगढी नगरपालिका–८ जिलिङका पुडासैनी सानैदेखि साहित्यमा रुचि राख्थे ।
उनी लामो समयदेखि कोरियामा रोजगारी गर्दै आएका छन् । उक्त गीत ‘बाबुल गिरी’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।प्रवासमा रहेर पनि लेखनमा सक्रिय रहेका पुडासैनीका प्रेममा आधारित उक्त गीतले सबैमा राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ । अहिले उक्त गितले युटुबमा राम्रो प्रतिक्रिया पाईरहेको छ ।
क्याटेगोरी : मनोरञ्जन
ताजा अपडेट
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया