सामसङ ग्यालेक्सी ए१३ :कन्टेन्ट बनाउनेहरूको लागि नयाँ र अधिक प्रभावकारी
काठमाडौं । सामसङको ए सिरिज परिवारको नयाँ सदस्य नेपालमा छिट्टै रिलिज हुँदै छ । सामसङ ग्यालेक्सी ए१३ सामसङको उच्च गुणस्तरको नवीनताबाट निर्मित फोन हो । सामसङले हरेक मूल्य बिन्दुमा उत्कृष्ट फोनहरू उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै आएको छ ।
ग्यालेक्सी ए१३ ले लामो समयसम्म चल्ने ब्याट्री, सुन्दर चारवटा–लेन्स क्यामेरा र आकर्षक एज–टु–एज डिस्प्लेको साथ यो प्रवृत्ति जारी राखेको छ । यी सबै सुविधाहरूले ए१३ लाई कन्टेन्ट बनाउनेहरूका लागि र विशेष गरी नयाँ उदीयमान प्रतिभाहरूका लागि उपयुक्त उपकरण बनाउँछ । यसको शक्तिशाली मल्टि–क्यामेरा प्रणालीले तस्विर र भिडियोहरू खिच्न धेरै सुविधाजनक बनाउँछ, यसको सिस्टमले प्रदान गर्ने विशाल स्टोरेज वृद्धिले यो फोनलाई ग्राहकको टीममा एक उत्कृष्ट सदस्य बनाउने कम्पनीको दाबी छ ।
फोनको स्क्रिनले प्रस्तुत गरेको सम्मताले सम्पादन गर्ने काम वा ग्राहकको टिक्टोकमा स्क्रोल गर्न कामलाई पनि धेरै सुविधाजनक बनाउँछ । कम्पनीका अनुसार फोनमा लोड गर्ने सबै डाटा र सबै फाइलहरूको सुरक्षाबारे पनि चिन्ता गर्नुपर्दैन, ग्यालेक्सी ए१३ सामसङको विशेष नोज सेक्युरिटीसँग सुसज्जित छ । ग्यालेक्सी ए१३ उदीयमान कन्टेन्ट बनाउनेहरूका लागि उत्कृष्ट विकल्प हुने कम्पनीको दाबी छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया