नेदरल्यान्डको अर्थतन्त्र मन्दी उन्मुख
नेदरल्यान्ड । नेदरल्यान्डको अर्थतन्त्र मन्दीमा प्रवेश गरेको छ । दोस्रो त्रैमासिक रिपोर्टको आधारमा डच अर्थतन्त्र शून्य दशमलव तीन प्रतिशतले संकुचित भएको छ । जुन कोभिड–१९ पछि पहिलो मन्दी हो र वर्षको पहिलो चीन महिनामा शून्य दशमलव चार प्रतिशत संकुचन पछ्याउँछ । डच अर्थतन्त्र युरोजोनको पाँचौँ ठूलो अर्थतन्त्र हो । उपभोक्ता खर्च र निर्यातमा आएको गिरावटले नेदरल्यान्डको अर्थतन्त्र मन्दीमा गएको हो ।
नेदरल्यान्डको उपभोक्ता खर्च एक दशमलव ६० प्रतिशतले घटेको छ । यो तथ्यांक वर्षको पहिलो तीन महिनाको तुलनामा शून्य दशमलव ७० प्रतिशतले कम हो । नेदरल्यान्ड्सको मुद्रास्फीति २०२२ सेप्टेम्बरमा १४ दशमलव ५० प्रतिशत पुगेको थियो ।
डच अर्थतन्त्रले उच्च मुद्रास्फीति, बढ्दो ब्याजदर र युक्रेनमा युद्धका कारण धेरै चुनौतीहरुको सामना गरिरहेको छ । यी चुनौतीहरुले आउँदो महिनाहरुमा अर्थतन्त्रमा दबाब दिइरहने र गहिरो मन्दी आउनसक्ने आकलन गरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया