‘एक्स’मा खाता ब्लक हुने फिचर हटाउने मस्कको घोषणा
अमेरिका । ट्विटरबाट ‘एक्स’मा परिणत भएको सामाजिक सञ्जालका मालिक एलोन मस्कले प्रायोगकर्तालाई ब्लक गर्न मिल्ने फिचर हटाउने घोषणा गरेका छन् । एक्समा खाता ब्लक हुँदा प्रयोगकर्ताहरुलाई ती खातामा सम्पर्क गर्न, पोस्टहरु हेर्न वा तिनीहरुलाई पछ्याउन सकिँदैन । मस्कले प्लेटफर्ममा एक पोस्ट गर्दै एक्समा चाँडै नै ब्लक गर्ने सुविधा हटाइने बताएका हुन् ।
उनले यो सुविधाको कुनै काम नभएको र सिधै म्यासेज ब्लक गर्ने सुविधा भने रहने बताएका छन् । एक्सका प्रयोगकर्ताले मस्कको यो घोषणाको आलोचना र प्रशंसा गरिरहेका छन् । केहीले आफ्नो टाइमलाइनबाट अपमानजनक पोस्ट हटाउन कठिन हुने टिप्पणी गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया