भोल्भोले भारतमा हरेक वर्ष एउटा नयाँ विद्युतीय कार भित्र्याउने

नयाँ दिल्ली ।
विलासी कार निर्माता स्विडिस कम्पनी भोल्भोले भारतमा हरेक वर्ष एउटा नयाँ विद्युतीय कार भित्र्याउने भएको छ । यसको सुरुवात अक्टोबरमा पूर्ण विद्युतीय एसयूभी एक्ससी ४० रिचार्जबाट हुनेछ । भोल्भोले सन् २०३० सम्म पूरै विद्युतीय कार कम्पनी बन्ने लक्ष्य राखेको छ । कम्पनीले सन् २०४० सम्म कम्पनीलाई कार्बनमुक्त बनाउने लक्ष्य राखेको छ । कम्पनीका अनुसार भारतमा आफ्ना सबै डिलरशिपलाई हरित डिलरशिपमा परिवर्तन गर्न काम भइरहेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- बजार परिसूचक २७ सय ३५ दशमलव ४६ बिन्दुमा
- माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा पवित्र वागेश्वरी मन्दिरमा
- एनआईबीएल एस क्यापिटलको सचेतनामूलक कार्यक्रम
- प्रभुु बैंकको अध्यक्षमा सिटौला चयन
- सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको लालपत्तामा
- धितोपत्र बोर्डद्वारा ‘एनआईबीएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न अनुुमति
- चीनको जीडीपी १८.३ प्रतिशत वृद्धि
- विदेशमा भारतीय कम्पनीले एकै महिनामा गरे झण्डै दुई अर्ब डलर लगानी
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- जघन्य अपराधमा राज्य उदासीन
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
तपाईको प्रतिक्रिया