Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसुकुटेको रिर्सोटमा स्वीमिङ पुलमा पौडी खल्ने क्रममा डुबेर मृत्यु

सुकुटेको रिर्सोटमा स्वीमिङ पुलमा पौडी खल्ने क्रममा डुबेर मृत्यु


सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेस्थित रिभर वइ -याकप्टिङ एण्ड रिसोर्टको स्वीमिङ पुलमा पौडी खल्ने क्रममा डुबेर काठमाडौँ सिनामंगल बस्ने सिन्धुली फिखल गाउँपालिका–२ घर भएका १९ वर्षीय सुशील भण्डारीको आइतबार साँझ मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनलाई सदाबहार खाडीचौर हुँदै इन्टरनेशनल अस्पताल कौशलटार भक्तपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया