Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल-याडिसन होटलमा ‘क्रिसमस ट्रि’ लाइटिङ

-याडिसन होटलमा ‘क्रिसमस ट्रि’ लाइटिङ


काठमाडौं । -याडिसन होटल काठमाडौंले ‘क्रिसमस ट्रि’ लाइटिङ कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा होटलले विभिन्न क्षेत्रका पाहुनाहरूलाई आमन्त्रण गरेको थियो ।

होटलका महाप्रबन्धक सुब्रोतो बेनेर्जीले सबै आमन्त्रितहरूलाई स्वागत गर्दै समारोहको सुरुवात गरेको थिए । यस्तै जाइका नेपालकी टोमोको तानाकाले क्रिसमस ट्रिलाई प्रज्वलन गरेकी थिइन् । -याडिसन होटल काठमाडौंको यो उत्सवलाई क्रिसमस क्यारोल गायनका साथै जिंजर ब्रेड हाउस, ज्गिंल बेश र सान्टा क्लजले माहोललाई थप रमाइलो बनाएको थियो । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x