Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपहिरो खसेर मेसिन अपरेटरको मृत्यु

पहिरो खसेर मेसिन अपरेटरको मृत्यु


चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिक आइतबार बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनी एएनकेको मेसिनमाथि पहिरो खसेर मेसिन अपरेटरको मृत्यु भएको छ ।

पुरानो मेडिकल कलेज भरतपुरमा बर्दिया गेडुवा गाउँपालिका(४ घर भएका ३८ वर्षीय मङ्गल चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आइतबार बिहान इच्छाकामना गाउँपालिका(५ मा पर्ने तुइन खोलामा पुल निर्माण भइरहेको स्थानमा पहाड काट्ने क्रममा स्काभेटर माथि ढुङ्गासहितको पहिरो खस्दा उनी गम्भीर घाइते भएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x