Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारथपिए ९४ कोरोना संक्रमित ,कूल २ लाख ७५ हजार ५१८ पुगे

थपिए ९४ कोरोना संक्रमित ,कूल २ लाख ७५ हजार ५१८ पुगे


काठमाडौं ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ९४ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ५१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा ५५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ५५० पुगेको छ। कोरोनाबाट निको हुनेको दर ९८।६ प्रतिशत छ। पछिल्लो २४ घन्टामा २७८१ मा पिसिआर गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया