Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराध१ केजी १०१ ग्राम कोकिन सहित एक महिला पक्राउ

१ केजी १०१ ग्राम कोकिन सहित एक महिला पक्राउ


काठमाडौँ । प्रहरीले १ केजी १०१ ग्राम कोकिन सहित दुबईबाट आएकी कंगोकी एकजना महिलालाई पक्राउ गरेको छ । कङ्गो घर भएकी ४९ वर्षीय अपुला इकुसु म्बोङ्गो महिला पक्राउ परेकी हुन् ।

लागुऔषध नियन्त्रण ब्युरोका एसपी रामेश्वर कार्कीले उनको साथबाट बरामद कोकिनको मूल्य ३ करोड ८५ लाख हुने जानकारी दिए । ब्युरोको टोलीले उनलाई जेठ ४ मा दुबईबाट काठमाडौँ ओर्लिएपछि पिछा गरेको थियो । एसपी कार्कीले ठमेलस्थित उनलाई एक होटलबाट पक्राउ गरेर उनको साथबाट ५८ पोका कोकिन बरामद गरिएको बताए ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x