Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीबेलबारीमा रहेको कोशी प्रदेश प्रहरी अस्पताल सारियो रातारात

बेलबारीमा रहेको कोशी प्रदेश प्रहरी अस्पताल सारियो रातारात


मोरङ । प्रहरी तथा पूर्वप्रहरी कर्मचारीहरूको स्वास्थ्य उपचारलाई पहिलो प्राथमिकतामा राखेर स्थापना गरिएको मोरङको बेलबारी नगरपालिका–३ स्थित १५ शय्याको कोशी प्रदेश प्रहरी अस्पताल रातारात सारिएको छ । उक्त अस्पताल सरेपछि बेलबारीका सरोकारवालाले तीव्र असन्तुष्टि जनाएका छन् ।

बुधबार अस्पताल सारेकै ठाउँमा पत्रकार सम्मेलन गरी पुनः सोही ठाउँमा अस्पताल ल्याउन बेलबारी नगरपालिका, त्यस क्षेत्रका सांसदहरू, उद्योग वाणिज्य संघ तथा राजनीतिक पार्टीहरूले माग गरेका छन् ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली

तपाईको प्रतिक्रिया