काठमाडौ । शुक्रबार साँझ प्रहरीले कपनबाट दुई महिने दुधे वालिका र २२ महिने वालिका सहित चार जनालाई पक्राउ गरेको थाहा भएको छ । प्रहरीले आयुसा राईसंगै ती दुई वालिका र आयुसाका बाबू लाई पनि पक्राउ गरेको बताइएको छ ।
लेनदेनको विवादमा काठमाडौं परिसरका डिएसपी अनिलकुमार घिमिरेले बिपक्षी संग मिलेर आयुसाको लोग्ने घर नभएको मौका पारेर हायलकायल पार्ने दुरासय राखेर अबोध वालिकाहरुलाई समेत अमानवीय ढंगले पक्राउ गरेको बुझिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- गोपी, बालेन र हर्क ‘पृथ्वी विचार’को बाटोमा
- सर्वोच्चका निर्णय सुधार्न वैकल्पिक संवैधानिक व्यवस्था
- अविश्वासका बीच प्रधानमन्त्रीलाई विश्वासको मत
- महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्रीलाई सफाइ दिएको पत्रविरुद्ध रिट दर्ता गर्न आदेश
- अर्थतन्त्रमा बागमती प्रदेशको योगदान सबैभन्दा धेरै
- सिन्धु विकास बैंक घोटाला प्रकरण: ‘रकम चलाएको जानकारी अध्यक्ष श्रेष्ठलाई पहिला नै थियो’
- विकल पौडेललाई फेरि भ्रष्टाचार मुद्दा, ६२ करोड सम्पत्तिको स्रोत नै छैन
- नौ महिनामा तीन खर्ब ६७ अर्बको भारतीय मुद्रा खरिद
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया