साताको सुरुवाती कारोबार दिन नैं बढ्यो सेयर बजार
२२ अंकले उकालो लाग्दार चार अर्ब २५ करोडको सेयर खरिद–बिक्री
काठमाडौं । गत साता सुरुवाती कारोबार दिन देखि नैं लगातार ओरालो लागेको सेयर बजार परिसुचक नेप्से यो साता भने पहिलो कारोबार दिन नैं उकालो लागेको छ । आज आईतबार बजार परिसुचक २२ दशमलव ७५ अंकले उकालो लागेर दुई हजार २६ दशमलव ८१ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९६ अंकले उकालो लागेर तीन सय ५९ दशमलव ४० बिन्दुमा उक्लिएको छ ।
धितोपत्र बजारमा आज तीन सय ११ वटा कम्पनीहरुको ६४ हजार दुई सय ११ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट एक करोड १२ लाख १० हजार एक सय दुई कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब २५ करोड ६६ लाख ७६ हजार तीन सय ३३ रुपैंयाँ पुग्न सफल भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । सो मध्ये होटल तथा पर्यटन र ट्रेडिङ उपसमुहको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- सशस्त्र प्रहरीद्वारा १३ लाखभन्दा बढीका सामान बरामद
- गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छ जना पक्राउ
- सूत्र राजनीति
- सहकारी ठगीमा राजनीतिक संरक्षण नहोस्
- ३५ खर्बभन्दा बढीको अन्तरबैंक कारोबार
- मुलुकको व्यापार घाटा ११ खर्ब ७७ अर्ब
- ट्रम्प टावरमा फ्ल्याट किन्ने नेपाली नेता को हुन् ?
- सहकारीको सम्पत्ति ब्याङ्कमा धितो, लिलामी गरेर बचत फिर्ता गर्न चुनौती
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया