लुम्बिनी विकास बैंकको २० प्रतिशत लाभांश
काठमाडौं, पुस ९
लुुम्बिनी विकास बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले हाल कायम रहेको चुक्ता पुँजी दुुई अर्ब ५८ करोड ६९ लाख ६३ हजार पाँच सय ९१ रूपैयाँमध्येबाट १५ प्रतिशतका दरमा ३८ करोड ८० लाख ४४ हजार पाँच सय ३२ रूपैयाँबराबरको नगद लाभांश र पाँच प्रतिशतबराबरको १२ करोड ९३ लाख ४८ हजार एक सय ७७ रूपैयाँ बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । बैंक सञ्चालक समितिले बैठकले गरेको लाभांश वितरणको प्रस्ताव नेपाल राष्ट्र बैंकले यही पुुस सात गते स्वीकृत गरेको र उक्त लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएसँगै कार्यान्वयनमा आउने बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया