Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि विकास बैंकको सेयर मूल्य समायोजन

कृषि विकास बैंकको सेयर मूल्य समायोजन


काठमाडौँं, पुस १४
कृषि विकास बैंकले सेयर मूल्य समायोजन गरेको छ । बैंकले साताको पहिलो कारोबार दिन आइतबार छ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य तीन सय ९३ रुपैयाँ ४० पैसा तोकेको हो । पछिल्लो पटक प्रतिकित्ता चार सय १७ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको बैंकको बजार पुँजीकरण भने ३९ अर्ब ८५ करोड चार लाख ४१ हजार पाँच सय ३६ रुपैयाँ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) भने बैंकको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको नौ अर्ब ५५ करोड ६४ लाख ६० हजार आठ सय रुपैयाँबराबरको नौ करोड ५५ लाख ६४ हजार छ सय आठ कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x