जागुआरका कार २०२५ सम्ममा पूर्ण विद्युतीय
लन्डन ।
जागुआर ल्यान्ड रोभरको विलासी ब्रान्ड सन् २०२५ सम्ममा पूर्ण विद्युतीय बन्ने भएको छ । सँगसँगै कम्पनीले सन् २०३० सम्ममा आफ्ना इ–मोडलहरु सार्वजनिक गर्ने भएकोा छ । सोमबार कम्पनीले शून्य कार्बन उत्सर्जन गर्ने सवारीसाधन उत्पादनको विश्व दौडमा आफूलाई पनि उभ्याउने बताएको हो ।
भारतको टाटा मोटर्सको स्वामित्वमा रहेको जेएलआरले ल्यान्ड रोभर ब्रान्डले आगामी पाँच वर्षभित्र छवटा पूर्ण विद्युतीय मोडल सार्वजनिक गर्ने जनाएको छ । पहिलो मोडल सन् २०२४ मै आउनेछ । कम्पनीको सन् १९६० र १९७० को दशकमा बनेका ई–टाइप मोडल उच्च प्रस्तुतिका लागि विश्व प्रख्यात थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री
- चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु
- पहाडी र तराई क्षेत्रका केही स्थानमा वर्षा हुने
- आज श्रद्धापूर्वक मातातीर्थ औँसी मनाइँदै
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया