नयाँदिल्ली । विपक्षी दलहरुले चुनावी मुद्दा बनाएपछि प्याज निर्यातमा भारत सरकारले लगाएको प्रतिबन्ध हटाएको छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको करिब छ महिना भइसकेको छ ।
भारतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार प्याजको न्यूनतम निर्यात मूल्य तोकेर प्रतिबन्ध हाइएको छ । तर, निर्यातका लागि न्यूनतम निर्यात मूल्य तोकिएको छ । महानिर्देशनालयका अनुसार प्रतिमेट्रिक टन प्याजको मूल्य पाँच सय ५० अमेरिकी डलर अर्थात् ४५ हजार आठ सय भारतीय रुपैयाँ तय गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- महिलालाई ढाकाको कपडा बुन्न सिकाउँदै बन्दीपुर गाउँपालिका
- गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना
- चार सवारी साधन दुर्घटना: मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
- सत्तापक्षले विपक्षीको कुरा सुनीदिनुपर्यो: नेता डा. कोइराला
- सुपर कम्प्युटर बनाउँदै एलोन मस्क
- नासाद्वारा जलवायु परिवर्तनसम्बन्धी भू–उपग्रह प्रक्षेपण
- जीपीएस प्लस सुविधाअघि पारित गर्नुपर्ने अभिसन्धिमा सरोकारवालाको चासो
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया