त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
काठमाडौं ।
त्रिवेणी समूहअन्तर्गतको त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम सम्पन्न भएको छ । त्रिवेणी व्यापारअन्तर्गतका सरसामान बिक्रीवितरण गर्दैआएका रिटेलर्सहरुसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । बुधबार विराटनगरस्थित होटेल ह्यारीसनमा रिटेलर्स मिट सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेशभरि त्रिवेणी व्यापारका सामानहरु बिक्री वितरण तथा प्रबर्द्धन गर्ने एक सय ५० जनाभन्दा बढी रिटेलर्सहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा त्रिवेणीअन्तर्गतका ब्राण्डहरुको बजार अवस्था तथा बजारीकरणको सुदृढीकरणका विषयमा रिटेलर्सहरुसँग अन्तरक्रिया गरिएको थियो । साथै गत पुस र माघ महिनामा त्रिवेणी व्यापारले सञ्चालन गरेको रिटेलर्स स्किमको उपहार पनि वितरण गरिएको थियो । त्रिवेणी सेल्स् म्यानेमेन्ट एपअन्तर्गत सञ्चालन गरिएको स्किम हात पारेका ५५ जना रिटेलर्सहरुलाई स्किम अनुसारको उपहार प्रदान गरिएको हो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया