म्यारियट होटलको नयाँ मेडीटेरियन रेस्टुरेन्ट ताहिना टेरेस
काठमाडौं ।
काठमाडौँ म्यारियट होटलको नयाँ मेडीटेरियन रेस्टुरेन्ट ताहिना टेरेस खुलेको छ । यसबाट काठमाडौँ शहरको ३६० दृश्यको आनन्द लिँदै, विदेशी फियुजन ककटेल (स्थानीय रुपमा उपलब्ध मसलाको जीन ककटेलहरु) पिउँदै पहाडहरुको बीचमा लौन्जिङ्ग गर्न पाईन्छ ।
यहाँ भर्खर बनाइएको पूर्वीय मेडीटेरियन स्नाक्स, सुन्दर ढङ्गले प्रस्तुत गरिएको मेज्जे प्लेटर र रमाईलो बारबेक्यु र कबाबहरु खान पाईने बताईएको छ । काठमाडौँ म्यारियट होटलको नयाँ मेडीटेरियन रेस्टुरेन्ट ताहिना टेरेस बाट पहाडको सूर्यास्त देख्न सकिन्छ । यसको फ्यासनेबल सेटिंग्स लाईब्ली ईनर्जीको साथ चर्चा गर्दै ताहिना टेरेसले आरामदायक भाइब्स, फल्टलेस सर्विस, स्वादिलो खाना र पेय पदार्थहरुको अफर गर्दछ ।
यस भेन्यूको केही मुख्य हाइलाटहरु भनेका यसका क्याजुअल लाउन्ज एम्बियन्स, ट्रेन्डी शिश, फियूजन सिग्नेचर ककटेलको साथ ताजा बेक्ड मानकिश र अठेन्टिक अरबीक ग्रीलहरु हुन् । ताहिना टेरेस सार्वजनिक रुपमा अप्रिल १३ देखि खुल्ने छ । यसको खुल्ने समय साँझ ४ बजे देखि रातीको १० बजे सम्म हुनेछ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया