सातदोबाटोमा २१ वर्षपछि फेरियो राष्ट्रिय झण्डा
दोलखा ।
दोलखाको सदरमुकाम चरीकोट बजारको केन्द्र सातदोबाटो चोकमा रहेको स्तम्भमाथि राखिएको नेपालको राष्ट्रिय झण्डा २१ वर्षपछि फेरिएको छ । पुरानो झण्डा हटाएर शनिबार नयाँ झण्डा राखिएको हो । दुई दशकअघि चरीकोट बजारमाको सुन्दरता झल्काउन स्तम्भ निर्माण गरेर राखिएको सो झण्डा धेरै पुरानो भएकोले त्यसलाई हटाएर नयाँ राखिएको समाजसेवी ऋषिप्रसाद न्यौपानेले जानकारी दिए । पछिल्लो समय जिल्लामा घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको र अधिकांश पर्यटकले झण्डासँग बसेर फोटो खिच्ने हुँदा सबैले पुरानो झण्डा भएको भनेर गुनासो गरेपछि नयाँ झण्डा राखिएको उनले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया